गण्डकी प्रदेश

जोमसोमबाट पोखरा आउँदै गरेको बस दुर्घटना हुदाँ दुई जना घाइते

पोखरा मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । भारतीय पर्यटक बोकेको ना१ख ७१४१ नम्बरको बर सोमबार दिउसो ३ बजे थासाङ गाउँपालिका वडा नं. १ टुकुचे नजिकै सडकमा पिल्टिएको


गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा एक जनाको मृत्यु

पोखरा गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गैंडकोटका अनुसार सोमबार साँझ स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका गैंडाकोट नगरपालिका वडा नम्बर ५ का ७५


म्याग्दीका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै

पोखरा विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी


बर्डफ्लु नियन्त्रणका लागि तनहुँमा चितवनबाट कुखुरा, अन्डा ल्याउन रोक

पोखरा तनहुँ जिल्लामा बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको छ । बर्डफ्लु रोग नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो ।चितवनलगायत क्षेत्रमा पन्छीमा बर्डफ्लु संक्रमण देखिएकाले


लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवालाई रोजगारी

पोखरा लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन्


विभिन्न स्थानमा असिनापानीले खेतीबालीमा क्षति पुगेपछि कृषक चिन्तित

पोखरा म्याग्दी जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित


अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्यटककाे चहलपहल सुरु

पोखरा कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएकाे लमजुङकाे  पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् ।दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ


गण्डकी सरकार द्वारा खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी बर्खास्त

पोखरा गण्डकी सरकारले यसअघिको सरकारले नियुक्त गरेका खेलकुद विकास समिति र सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारी बर्खास्त गरेको छ । ११ वटै जिल्लाका खेलकुद विकास समिति र पोखरा स्थित


तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा ७५ वर्षीया वृद्धाको मृत्यु

पोखरा तनहुँको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया वृद्धा पार्वती रानाभाटको मृत्यु भएको छ ।  हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग


तनहुँ भिरकोटमा १३ वर्षीया बालिका बेपत्ता

पोखरा तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन्। बन्दना


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja