गण्डकी प्रदेश

फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी

पोखरा कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ । होटल सङ्घ पोखराको आयोजनामा नेपाली संस्कृतिको संरक्षण र


पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय किशोरको मृत्यु

पोखरा पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ का २० वर्षीय किशोर कठायतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कठायतको गण्डकी मेडिकल


पोखरामा अझैपनि पेट्रोलियम पदार्थको हाहाकार

पोखरा पोखराका बजारमा अहिलेपनि पेट्रोलियम पदार्थको हाहाकार भैरहेको छ । गत शुक्रबार पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलन गरेका व्यवसायीले यहि शनिबार ४ बुँदे सहमति गरि आन्दोलन फिर्ता लिएका थिए ।


स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई


गण्डकीका खेलकुदमन्त्री दीपक मनाङेले गरे कर्मचारीमाथि कुटपिट

पोखरा गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि कुटपिट गरेको मन्त्रालय स्रोतले बताएको छ । ओझाले कुटपिटबारे मन्त्रालयका सचिव बद्री अधिकारी


गोरखामा ३५ वर्षीया महिला मृत फेला

पोखरा गोरखा नगरपालिका ९ की ३५ वर्षीया फुलमायाँ सिर्मल मृत फेला परेकी छन् । माइत आएकी सिर्मल बुधबार बिहान गोरखा नगरपालिका ६ स्थित भीआईपी टोल नजिकैको आलुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी


पल शाहलाई तनहुँ कारागारबाट थुनछेक बहसका लागि लगियो नवलपुर 

पोखरा नाबालिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।


स्याङ्जाकोमा पसल चोरी गरी भागेका एक युवक पक्राउ 

पोखरा स्याङ्जाको वालिङमा पसल फोरेर चोरी गरी भागेका सिराहाको गोलबजारका जनक भनिने राजेश कुमार दनुवार पक्राउ परेका छन् । प्रहरीका अनुसार दनुवार चैत्र ८ गते राति वालिङको रामबाच्छास्थित अलइनवन हाउसबाट


कास्की सहित १३ जिल्लामा बर्डफ्लू पुष्टि, उच्च सावधानी अपनाउन आग्रह

पोखरा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको


कास्कीमा विद्यालयमा पुगेर बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने

पोखरा टाइफाइड रोगविरुद्धको खोप अबदेखि नियमित खोप सेवामा समावेश गरिने भएको छ । शुक्रबारदेखि देशव्यापीरुपमा सञ्चालन हुने उक्त खोपको अभियानलगत्तै १५ महिनाका हरेक बालबालिकाले नियमित खोप कार्यक्रममार्फत एक मात्रा खोप


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja