गण्डकी प्रदेश

पोखराको रानीपौवाबाट १३५ एम्पुल लागु औषधसहित परियार पक्राउ

पोखरा कास्की प्रहरीले अवैध लागु औषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।कास्कीको मादी गाउँपालिका वडा नं -३ घर भइ हाल पोखरा महानगरपालिका -११ रानीपौवा बस्दै आएका २५ वर्षीय राजेन्द्र परियारलाई प्रहरीले


माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको छ: ‘प्रचण्ड’

पोखरा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताएका छन् । पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि


कास्कीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

पोखरा कास्की माछापुच्छ्रे गाउँपालिका–८ स्थित घलेलमा पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको स्कोरपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  जिप पल्टिदा चालक बलबहादुर भुजेलको घटनास्थलमै मृत्यु


कास्कीमा झन्डै १५ सय म्यादी प्रहरी आवश्यक, आवेदन चैत ११ गतेसम्म बुझाइसक्नुपर्ने

पोखरा कास्की जिल्ला प्रहरी कार्यालयले चुनावमा खटाउने गरी एक हजार चार सय ७१ म्यादी प्रहरी भर्ना गर्न लागेको छ । उसले भर्ती हुन चाहनेका लागि आइतबार सूचना जारी गरी आह्वान


पछिल्लो २४ घण्टामा गण्डकीका थप ५ जनामा कोरोना पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप ५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ११५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्छ- मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर


लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु

पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १


कास्कीका थप २ जनामा कोरोना पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


पोखरा यातायात कार्यालयका कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पोखरा पोखरास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विशेष


होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने

पोखरा होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो । महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja