गण्डकी प्रदेश

नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्री बनाउने तयारी

पोखरा गण्डकी प्रदेशसभामा आफ्ना एक जना पनि सांसद नभएपछि नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । नेकपा एमाले नेतृत्वको सरकार बिस्थापित गर्दै सत्तारुढ ५ दलीय गठबन्धनबाट केन्द्रदेखि


लमजुङमा साढे ३० हजारले लगाए कोरोनाविरुद्धको बुस्टर डाेज

पोखरा लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोना भाइरसविरुद्धको खाेपकाे बुस्टर डाेज लगाएका छन् । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन्


सारा समस्याहरुको जड: लाइसेन्स प्रणाली भारतीय कन्ट्रोलमा

पोखरा यातायात व्यव विभागले चैत महिनाभरी नयाँ आवेदन नलिने निर्णय गरेको छ । योसँगै अबदेखि आवेदन प्रणालीमा समेत फेरवदल ल्याउन लागिएको महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयाे । ‘अहिलेको सिस्टमले दर्ता


म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै

पोखरा म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खा याममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले


मनाङमा वर्षौंदेखि अलपत्र मोटरेबल पुल

पोखरा मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने


गण्डकी मुख्यमन्त्री पोखरेल: कालीगण्डकी डाइभर्सन हुन दिँदैनौँ

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुनै पनि हालतमा कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका छन् । स्याङ्जाको चापाकोट–८ खोरियाघाटमा जगदगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु


मुग्लिन-पोखरा चार लेन सडक आयोजना – ५८ सय रुख काटियो

पोखरा पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गरिँदैछ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको


पछिल्लो २४ घण्टामा गण्डकीका थप ४ जनामा कोरोना पुष्टि

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८९ जनामा गरिएको नमुना परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको छ। बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ३


सभागृहचोक बाट लागु औषधसहित भारतीय नागरिक पक्राउ

पोखरा भारतको मोतिहारी स्थायी घर भइ हाल पोखरा महानगरपालिका -८ सभागृहचोक बस्दै आएका १९ वर्षीय रोशन कुमार गुप्तालाई प्रहरीले पोखराको सभागृहचोकबाट प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।


पोखरा महानगरपालिका कार्यालय अगाडीको जमिन भासियो

पोखरा आज बुधबार दिउँसो न्यूरोडस्थित पोखरा महानगरपालिका कार्यालयको माथिल्लो गेट अगाडी सडक भासिएको छ । खाडल परेको ठाउँलाई धेरा लगाई सवारी साधन आउजाउको व्यवस्था मिलाइएको छ ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja