गण्डकी प्रदेश

मनाङमा काँग्रेसको चुनावी अभियान कार्यक्रम सुरु

पोखरा नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ काँग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो । अभियानको केन्द्रीय


तनहुँमा बस र जीप ठोक्किँदा तीन जनाको मृत्यु

पोखरा तनहुँमा बस र जीप ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा बस र जीप ठोक्किएर दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ गइरहेको


दमौली आगलागी : आएन क्षति विवरण

पोखरा दमौली आगलागी घटनाको हप्ता दिन हुन लाग्दा पनि क्षतिको यकिन विवरण आउन सकेको छैन् । गत आईतबार जिल्लाको व्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित भुपाल हार्डवयरको गोदामबाट आगलागी सुरु भएको थियो


वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका बने वर्षकै उत्कृष्ट

पोखरा नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको


गठबन्धन गरेरै चुनावमा जानुपर्छ- मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताउनु भएकाे छ । राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उहाँको


पछिल्लो २४ घण्टामा गण्डकीका थप १० जनामा कोरोना पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप १० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३०५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


विद्यार्थी मृत्यु प्रकरण- प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष आन्दोलित

पोखरा लमजुङको मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको घटनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुन: सडक अवरुद्ध गरेका छन् । बाइसजाँगरका स्थानीयले बन्द


बागलुङको निसीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोखरा बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध २प १९२१ नंको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला


गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदै

पोखरा करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन । एउटा अधिवेशन अन्त्य भएको ६


१६ वर्ष अघिको ज्यान मुद्दाका फरार प्रतिवादी बहराइनबाट पक्राउ

पोखरा कास्की प्रहरीले १६ वर्ष अघिको ज्यान मुद्दाका फरार प्रतिवादीलाई बुधबार पोखरामा सार्वजनिक गरेको छ ।सुनसरीको धरान घर भई पोखराको लेखनाथमा मजदुरी काम गरी बस्ने २० वर्षीय रोजन राईको हत्यामा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja