गण्डकी प्रदेश

नेपाली कांग्रेस पोखरा जुट्यो स्थानीय तह निर्वाचनमा 

पोखरा नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमिति आगामी स्थानीय तहको निर्वाचनको  घोषणापत्र तयारीमा जुटेको छ । कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिवद्धय गणेशबहादुर थापा र टुवराज बास्तोला ‘विशाल’ले संयुक्त रुपमा प्रेश विज्ञप्ति


पोखरामा वालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ 

पोखरा  पोखरामा १५ वर्षीया वालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आइतबार दिउँसो अन्दाजी २ :३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं -१० निवासी उक्त वालिकालाई


पोखरामा परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति

पोखरा पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाक्लो असिनापानीका कारण केही जनावर मरेका र तरकारी तथा फलफूलसहित बालीनालीमा क्षति पुगेको पोखरा


बाग्लुङमा पहिरोमा पुरिएर २ जना घाइते, १ को मृत्यु

पोखरा बाग्लुङको बडिगाड गाउँपालिका ७ मा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा स्थानीय गोपीराम विकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । इदिखोलादेखि गोठान जोड्ने सडक


पछिल्लो २४ घण्टामा गण्डकीका थप ३७ जनामा कोरोना पुष्टि

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २४७ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । मंगलबार संक्रमण पुष्टि हुनेमा


तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु

पोखरा तनहुँ ऋषिङ गाउँपालिका–५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–१ रिमाल्निमा पृथ्वी राजमार्गमा बा३क २६९४ नम्बरको एक्साभेटर ग१ख ८२०८ नम्बरको ट्रकमा लोड गर्ने


लमजुङमा गएराति  भूकम्पको धक्का महसुश

पोखरा गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१०  बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको


रोकिएको गण्डकी प्रदेशसभाको अधिवेशन फागुन २६ गतेदेखि

पोखरा असोज अन्तिम सातादेखि रोकिएको गण्डकी प्रदेशसभाको अधिवेशन २६ फागुनदेखि हुने भएको छ । गण्डकी मन्त्रिपरिषद् बैठकले २६ फागुनमा आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेका छन् । २९ जेठपछि संविधानको


पोखरास्थित फेवातालको पानी फेरि घटाइने

पोखरा  जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरीफेवातालको पानी फेरि घटाइने जानकारी दिएको छ । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो । सिँचाइको नहर


कांग्रेस लमजुङको महासमिति सदस्यमा २ जना निर्विरोध

पोखरा नेपाली कांग्रेस लमजुङको महासमिति सदस्यमा दुईजना निर्विरोध भएका छन् । ११ जनाका लागि उम्मेदवारी दिएका २१ जनामध्ये दुईजना निर्विरोध भएका हुन् । शुक्रबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja