गण्डकी प्रदेश

गण्डकीमा कास्कीका २३ जनासहित थप ३८ जनामा कोरोना पुष्टि,१ को मृत्यु

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप ३८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २६८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


फागुनको १५ गतेदेखि बागलुङमा हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान

पोखरा बागलुङ जिल्लामा १२ औं पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको जिल्लामा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३ औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको छ


मुस्ताङको कागबेनीमा पक्की मोटरेबल पुल बन्ने

पोखरा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा पक्की मोटरेबल पुल बन्ने भएको छ। मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा कागबेनी-तिरी हुँदै डोल्पा जोड्ने सडकमा अर्को पक्की पुल मोटरेबल पुल निर्माण हुन लागेको


पोखरामा जागिर लगाइदिने प्रलोभनमा लाखौँ ठग्ने युवक पक्राउ

पोखरा कास्की प्रहरीले पोखरामा एक घुमन्ते ठग युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आफूलाई युएनको इन्जिनियर तथा नेपाल राष्ट्र बैंकको कर्मचारी समेत रहेको भन्दै जागिर लगाइदिने प्रलोभन विभिन्न व्यक्तिसँग


लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्या बढ्दै

पोखरा लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने


 ‘रोमन म्यागासेसे अवार्ड’ महावीर पुनलाई

पोखरा एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ विजेता महावीर पुनलाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्न सम्मान प्रदान गर्ने भएको छ । गण्डकी रत्न प्रदेशकै सर्वाधिक ठूलो सरकारी सम्मान हो


लमजुङको मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण

पोखरा लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल


नेपाल बन्दको असर पोखरामा पनि, गाडी तोडफोड

पोखरा एमसीसीको विरोधमा ६ दलीय गठबन्धनले आयोजना गरेको नेपाल बन्दको असर पोखरामा पनि परेको छ । बिहानैदेखि बन्दकर्ता चोकचोक भने बजार ठप्प प्राय छ । बन्दका कारण नगरबसहरु चलेका छैनन्


पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो

पोखरा पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद


वुद्ध एयरले फागुन १७ गतेदेखि पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने

पोखरा वुद्ध एयरले फागुन १७ गतेदेखि पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने भएको छ । वुद्ध एअरले सार्वजनिक गरेको तालिका अनुसार पोखरा जनकपुरधाम साताको ३ दिन सोमबार, बिहीबार र


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja