पोखरा पोखरा २४, कास्कीकोटकी बिना थापाको घरमा आगलागीबाट पूर्ण क्षति पुगेकोमा जेसीजले पीडित परिवारलाई २५ हजार नगद सहयोग प्रदान गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिज बर्ष
पोखरा घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ । छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट
पोखरा म्याग्दी मा गरिएको व्यावसायिक केरा र आलुखेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने
पोखरा अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ। अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद
पोखरा जिल्ला अस्पताल लमजुङमा सोमबार १८ जनाले नि:शुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । अस्पतालले सोमवारबाट सुरु गरेको नसर्ने रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानका १८ जनाले
पोखरा कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाइकल र बोलेरो जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल
पोखरा पोखरामा एक बालक मृत अवस्थामा फेला परेका छन् । स्याङ्जा पुतलीबजार नगरपालिका – ५ घर भएका १७ वर्षीय विशाल भुजेल पोखरा २१ दम्सादी स्थित फुस्रे खोलाको किनारमा मृत अवस्थामा
पोखरा हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन
पोखरा अवैध लागु औषधसहित तनहुँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं -४ बेनिटारस्थित सडकमा चेक जाँचमा खटिएको प्रहरीको टोलीले प्र.३-०१-००१ प १६३१ नम्बरको बसबाट
पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४५२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । मंगलबार संक्रमण पुष्टि हुनेमा