पोखरा तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो । नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउने काम
पोखरा आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो
पोखरा पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् । तमानखोला गाउँपालिका-६ नर्जाखानीमा पनि स्थानीयवासी
पोखरा पूर्वी नवलपरासीमा मिटरब्याजीहरूलाई कारबाही गर्नका लागि उजुरी गर्ने पीडितको संख्या न्यून देखिएको छ । बिहीबारसम्म जिल्ला प्रशासन कार्यालयमा एक जना पीडितले मात्र मिटरब्याजीलाई कारबाही गरिपाऊँ भनी उजुरी दर्ता गराएको जिल्ला
पोखरा हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २०
पोखरा तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला परेको छ । व्यास नगरपालिका वडा नम्बर ९ गजौडे बस्ने ५९ वर्षीय सुरेश कुमार गुरुङको शव फेला परेको हो ।
पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो । महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त
पोखरा म्याग्दीमा गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रूपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्की स्किन’ म्याग्दीमा पनि भित्रिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा
पोखरा गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर
पोखरा चुमनुव्री गाउँपालिका–४ नामरुङका ४५ वर्षीय दोर्जे ग्याल्जेनलाई धारिलो हतियार प्रहरी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोही ठाउँका ५९ वर्षीय छिरिङ घुन्डुपलाई पक्राउ गरिएको प्रहरीले जनाएको