पोखरा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपाले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध गरेको छ । कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय कास्कीमा
पोखरा पोखरा महानगरपालिका वडा नं. २१ को वडाध्यक्षमा नेकपा एमालेका दीपक प्रसाद सुवेदी विजयी भएका छन् । यस वडामा एमालेको प्यानल नै विजयी भएको छ । सुवेदीले नेकपा एकीकृत समाजवादीका
पोखरा नेपाली कांग्रेसले पनि पोखरा महानगरपालिकाको २ वटा वडाको पुनः मतगणनाको माग गरेको छ। कांग्रेसले पोखरा महानगरपालिका वडा नम्बर १ र १७ मा पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन कार्यालय
पोखरा पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न नेकपा एमालेले माग गरेको छ। वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको
पोखरा एमाले नेतृ राधिका शाही पोखरा १७ को वडा अध्यक्षमा निर्वाचित भएकी छन्। शाहीले काँग्रेसका उम्मेदवार देवराज आचार्यलाई पराजित गर्दै पोखरा महानगरकी एक्लो महिला वडा अध्यक्षमा निर्वाचित भएकी हुन्।शाहीले २
पाेखरा एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियो । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि
पोखरा पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १७ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको
पोखरा कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले
पोखरा भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले १ भोट पनि पाएनन् । ढकाल चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिक
पोखरा गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । विहिबार बसेको प्रदेश मन्त्रीपरिषद्