पोखरा पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा बुधबार ट्रकको ठक्करबाट ८ जना घाइते भएका छन् । ना ४ ख १९७३ नम्बरको ट्रकले सडकछेउ रहेको घरमा ठक्कर दिँदा घरभित्र
पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रमका लागि
पोखरा कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा बागलुङका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट
पोखरा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा–आँबुखैरेनी सडकखण्ड
पोखरा गत शनिबार रातिदेखि परेको वर्षाले गलकोट नगरपालिकाको मध्यभागबाट बग्ने दरमखोलामा बाढी आयो । बाढीले आसपासका संरचना बगायो । बाढीले खोला किनारका केही घरटहरा बगाएको सूचना प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई आयो
पोखरा सडक भासिएर सोमबारदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । १८ घण्टादेखि ठप्प भएको राजमार्ग मंगलबार बिहान १० बजेदेखि खुलेको हो । भासिएको भागमा माटोले पुरेर र
पोखरा बागलुङबाट पोखरा आउन लागेको बसले किच्दा दिँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छैन । बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी बसपार्कमा आइतबार दिउँसो
पोखरा पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ हुन् । पोखरा १७ पावरहाउसस्थित फुस्रे
पोखरा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले पोखरामा र्याली प्रदर्शन गरेको छ । जिफन्ट कार्यालय पृथ्वीचोकदेखि सुरु भएको र्याली पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक
पोखरा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् ।