पोखरा बागलुङको ढोरपाटनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नंको ट्याक्टरले ठक्कर दिँदा शनिबार साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको
पोखरा पोखरामा आज बिहान करिब ५:३० बजे बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीको भनाई छ । बेवारिसे अवस्थामा फेला परेका पुरुषको शवको परिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय
पोखरा पोखरा आज दिउसै अन्धकारमय बनेको छ । साथै मेघगर्जनसहित वर्षा पनि भएको छ । लामो समयदेखि वर्षा नहुँदा कृषकहरु निराश थिए ।वर्षा भएसंगै कृषकले राहत महसूस गरेका छन् ।
पोखरा पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ । उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थ्यमा समस्या
पोखरा कास्कीका एक जना वडाध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरूङले इन्जिनियर लक्ष्मण जिसीलाई शुक्रबार बिहान १० बजे कुटपिट गरेका हुन् । घाइते जिसीको
पोखरा लमजुङ जिल्लाका आठवटै पालिकाहरूले हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ । जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागू भएको थियो तर केही पालिकाहरूमा अझै पनि हात्तीपाइले रोगका बिरामीहरू देखिएकोले यसपटक औषधी खुवाइएको हो । लमजुङमा यस वर्ष १४ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी
पोखरा पोखरामा चार महिनापछि बिहीबार परेको बिहीबार हिउँदे वर्षाले सुकेको हिउँदे खेतीलाई केही राहात मिलेको छ । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारी बालीमा क्षति
पोखरा गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाको प्रमुख स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त भएका छन् । शर्मा निवर्तमान उपसभामुख सृजना शर्माको ५ वर्ष प्रमुख स्वकिय सचिव भै काम गरिसकेका
पोखरा पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । असार, साउनमा लगाइने धानभन्दा यो मौसममा लगाइने धानको उत्पादन वढी हुने भएकाले किसान आकर्षित भएका हुन् । सिाचाइ सुविधा भएका तथा
पोखरा विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धवलागिरि अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सकमात्रै कार्यरत छन् । एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त