पोखरा जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण सुरु गरेको छ । संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण सुरु भएको हो । वडा नं १,
पोखरा बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । सङ्घीय सरकारको
पोखरा हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि
पोखरा पोखरा महानगरपालिका वडा नं. १४ चाउथेस्थित पाल्पा भैरव फर्निचरमा आगलागी भएको छ । सो आगलागीमा परि दुई जना घाइते भएका छन् भने करोडौँको क्षति भएको छ । घाइते हुनेमा
पोखरा गण्डकी प्रदेशमा भोलि फागुन ४ गते बिहीबारका दिन सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा बिहीबार बिदा दिइएको हो । प्रदेश सरकारको २०७८ चैत १८
पोखरा नवलपरासी पूर्वमा लागूऔषधसहित दुई पुरुष पक्राउ परेका छन् । सोमबार मध्यराति करिब १२:०५ मा नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका-२ नारायणी नदी पुल हुँदै गैँडाकोट बाट चितवनतर्फ पैदल जाँदै गरेका ३१
पोखरा अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन् । बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ । नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ
पोखरा पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल
पोखरा गोरखामा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । आज दिउँसो करिब ३:२० बजेको समयमा गोरखाको शहिदलखन गाउँपालिका-०१ गैरीगाउँकी ४० वर्षीया मिनमाया थापामगरको लडेर मृत्यु भएको हो
पोखरा नेपाल टेलिकमले जैमिनी नगरपालिकाको वडा नं ७ जैदी पाहाकोटमा चौंथो पुस्ताको मोवाईल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । टेलिकमले जैमिनी नगर र स्थानिय सँगको समन्वयमा टावर निर्माण गरि टुजी