गण्डकी प्रदेश

पत्रकार पौडेलको स्मृतिमा रू. १० लाखको अक्षयकोष स्थापना गरिने

पोखरा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । महासङ्घका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज पोखरामा बसेको बैठकले समितिका संस्थापक


म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

पोखरा सदरमुकाम बेनीबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप मंगला गाउँपालिका–२ काफलचौरमा दुर्घटना हुँदा एक यात्रुको मुत्यु भएको छ । बेनीबाट १६ किलोमिटर पश्चिम मंगला गाउँपालिका,


गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति

पोखरा गण्डकी प्रदेशमा यस अघि कायम भएका मन्त्रालय घटाएर ७ वटा मात्र बनाउने सहमति भएको छ । यस अघि प्रदेशमा १२ मन्त्रालय रहेको थियो । सत्ता गठबन्धनले आज मन्त्रालय घटाएर


बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

पोखरा बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन थालिएको छ । गत वर्ष तमानखोला गाउँपालिका-२ कटेरीका ४९ वर्षीय चूडामणि छन्त्यालले परीक्षणका लागि लगाएको स्ट्रबेरी बेचेर दुई लाख आम्दानी गरे। उनले उत्पादन गरेको स्ट्रबेरी पोखरामा बिक्री भएको


मनाङमा चिसोको कारण विकास र निर्माणमा समस्या

पोखरा भौगोलिक  विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र निर्माणमा असर परेको छ । जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र


तनहुँमा भिरबाट खसेर १ जनाको मृत्यु

पोखरा तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका-३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले


गण्डकी प्रदेश सरकारले केही दिनभित्रैमा पूर्णता पाउँछ : प्रवक्ता सुन्दास

पोखरा गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन । मन्त्रिपरिषद्


धौलागिरि क्षेत्रमा बेपत्ता भएका दुई युवाको शव फेला

पोखरा पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ । ‘फोर सिजन माउन्टेन ट्रेक’ मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका


कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण शुरु

पोखरा पर्वतको सदरमुकाम कुश्मा बजारमा तीन दशकपछि आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका वडा नं. ६ बान्द्रेविडीचौरमा बसपार्क निर्माण गर्न थालिएको हो । वि.सं २०४८ मा पोखरा-बागलुङ सडक


आँबुखैरेनी अस्पतालमै आँखाको सम्पूर्ण उपचार हुने 

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ ।  गाउँपालिका वासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो । आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja