गण्डकी प्रदेश

हिउँदे वर्षा नभएपछि म्याग्दीमा सुक्न थाल्यो बाली

पोखरा लामो समयसम्म हिउँदे वर्षा नभएपछि हिमाली जिल्ला म्याग्दीमा हिउँदेबाली (गहुँ, जौ, उवा, केराउ) लगायत तरकारी खेती सुक्न थालेको छ । यस वर्ष म्याग्दीमा बर्खेबाली-धान र कोदो) को उत्पादन पनि


पर्वतका अवैध क्रसर सञ्चालनमा

पोखरा गृह मन्त्रालयले २० पुसमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई गैरकानुनी रूपमा सञ्चालित क्रसर उद्योग बन्द गराउन निर्देशनसहितको पत्राचार गरेको थियो । गृहको निर्देशनसहितको पत्र पाएको ५ दिनपछि पर्वत प्रशासनले यसमा सम्बोधन


बागलुङमा टिपर खस्दा चालकको मृत्यु

पोखरा बुधबार बिहान टिपर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर–८ सिगानादेखि बजारतर्फ गइरहेको बा २ क ९२५८ नम्बरको टिपर बुधबार बिहान साढे ९ बजेतिर खसेको


नारायणगढ–मुग्लिन सडक थप एक महिना बन्द

पोखरा नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस


लमजुङकाे सुन्तला बगैंचामा ‘ग्रिनिङ’ राेगकाे प्रकाेप

पोखरा लमजुङमा सुन्तला बगैँचामा ‘ग्रिनिङ’ राेगकाे प्रकाेप देखिएकाे छ ।  बाली संरक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोग र कृषि ज्ञान केन्द्र लमजुङको समन्वयमा जिल्लाका विभिन्न १६ वटा सुन्तला बगैँचाका सुन्तलाको पात नमुना


लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरू निराश

पोखरा अन्य वर्षको तुलनामा केही वर्षयता लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरू निराश भएका छन् । सुन्तलाको उत्पादन मात्रै नभएर सुन्तला बगैँचामा पनि कमी आएको छ । सुन्तला किसानहरूले व्यापारीसँग राम्रो


म्याग्दीमा चिर्पटले हानेर आफ्नै बुहारीको हत्या

पोखरा आफ्नै बुहारीको हत्या गरेको अभियोगमा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -३ मुना बस्ने ५३ वर्षीय ईन्द्र बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार भण्डारीले बुहारी २८ वर्षीया


तनहुँमा विकास बजेट ६.३७ प्रतिशत खर्च

पोखरा तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च न्यून देखिएको छ । चालू आर्थिक वर्ष ०७९-८० को छ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय


चिसो बढेपछी सुनसान ढोरपाटनको बुकी

पोखरा छ महिनासम्म बस्तुभाउ र मानिसको चहलपहल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईबस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छाडेपछि


पोखरा विमान दुर्घटना: २५ शव काठमाडौँ लगीयो

पोखरा पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja