गण्डकी प्रदेश

विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु

पोखरा विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।


पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

पोखरा स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख


पोखरा महानगरपालिका: ३९ हजार मतगणना, धनराजको अग्रता फराकिलो

पोखरा पोखरा महानगरपालिकामा हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज  आचार्यले अग्रता लिएका छन् ।  एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १०


पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद 

पोखरा पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको छ । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको र बताइएको त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी


पोखरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

पोखरा पोखरामा मंगलबार साँझ सवारी दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का २० वर्षीय नवीन थापाको मृत्यु भएको छ । सो दुर्घटनामा घाइते भएका २१ वर्षीय दीपेन्द्र रावतको


मादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवीजंग गुरूङ निर्वाचित

पोखरा मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् । यसअघि ०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर


पोखरा महानगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेस प्यानलसहित बिजयी

पोखरा पोखरा महानगरपालिका वडा नं. ४ मा नेकपा(एमाले) का उम्मेदवार मदन मुल्मीलाई ६७ मतले पछि पार्दै काँग्रेसका देबकृष्ण पराजुली प्यानलसहित बिजय हाँसिल गरेका छन् । काँग्रेसको गढ मानिएको वडा नं.


पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी

पोखरा पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी भएको छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव


पोखरामा गठबन्धनका उम्मेदवारले मतान्तर फराकिलो पार्दै

पोखरा पोखरा महानगरको पछिल्लो मतगणना सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हालसम्म गरिएको ११,१९७ मतगणनामा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्। प्राप्त परिणाम


पोखरा महानगरपालिकाको मेयरमा समाजवादीको अग्रता कायमै

पोखरा पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो अग्रता कायम राखेको छ । आइतबार साँझसम्म ३ हजार ५०० मत गनिसक्दासम्म एकीकृत समाजवादीका धनराज आचार्यले ९९ मतले अग्रता लिएका छन् ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja