गण्डकी प्रदेश

पोखरामा भएको विमान दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त 

पोखरा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने सम्पूर्ण उडान स्थगित

पोखरा आज बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट


पोखरामा विमान दुर्घटना: मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले

पोखरा पोखरामा आज दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको


पोखरामा विमान दुर्घटना : निकालियो ४० जनाको शव

पोखरा पोखरामा भएको विमान दुर्घटनामा ४० जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो । उद्धार कार्यमा खटिएका


प्रधानमन्त्री र गृहमन्त्री विमान दुर्घटनाबारे बुझ्न पोखरा आउदै

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन् । पोखरामा आज भएको विमान दुर्घटनाबारे थप जानकारी लिनका लागि उनीहरु घटनास्थलतर्फ आउन लागेका हुन्


पोखरामा भएको विमान दुर्घटनामा निकालियो ३२ जनाको शव

पोखरा पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार अहिलेसम्म दुर्घटना स्थलबाट ३२ जनाको शव


पोखरा सेतीको खोँचमा यति एयरलाइन्सको विमान दुर्घटना

पोखरा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो ।  यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट,


गण्डकीमा प्रदेशमा शनिबार सभामुखको निर्वाचन हुने

पोखरा गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । १८ गते गण्डकीमा पहिलो


पोखरा वडा नं. ५ राधाकृष्ण शिवालय टोल को अध्यक्षमा रमा न्यौपाने कोइराला

पोखरा पोखरा महानगरपालिका वडा नं. ५ स्थित राधाकृष्ण शिवालय टोल विकास संस्थाको अध्यक्षमा रमा न्यौपाने कोइराला निर्वाचित भएकी छन् । संस्थाको १२औं साधारणसभा तथा छैठौं अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित


पर्वतको विहादी गाउँपालिकाले विपद्पीडितलाई आर्थिक सहायता गर्ने

पोखरा दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja