पोखरा जिल्ला प्रहरी कार्यालय लमजुङले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी लमजुङ राइनास नगरपालिका ९ का ४२ वर्षीय बेलराम गुरुङलाई ६ बर्षपछि भरतपु्र महानगरपालिका १६ विजयनगरबाट पक्राउ गरेको छ । आफ्नो
पोखरा टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा व्यास नगरपालिका–५ स्थित मानुङकोटमा दश फिट अग्लो नेपालको झण्डा राखेको छ । पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राखिएको
पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन । आज बसेको
पोखरा गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार यसपालि तीन लाख
पोखरा तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ । एकीकृत हरित विकास नेपालको सहकार्यमा गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिएको हो । एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरीक्षणबाट गाउँपालिकालाई
पोखरा गण्डकीमा बुधबार दुई ठूला महोत्सव शुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । आजदेखि म्याग्दी महोत्सव शुरु
पोखरा यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका
पोखरा आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् । उनलाई कारबाहीको माग गर्दै मंगलबार
पोखरा पोखरा महानगरपालिका वडा नं. ४ फिर्केपुलबाट मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा गएराति से ७प ५२०८ नम्बरको मोटरसाइकल खसेको छ । सो दुर्घटनामा बाजुरा घर भएका वर्ष २७ का
पोखरा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ । दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि