पोखरा पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा आज (आइतबार) देखि महायज्ञ सुरु भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने उक्त महायज्ञको उद्घाटन उध्र्वाम्नाय
पोखरा नेकपा एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने
पोखरा पोखरामा ९ वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका वडा नं. १४ स्थित रामेश्वरी माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत ९ वर्षीय बालिका सुशीला ओली मृत भेटिएकी
पोखरा विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरा आइपुगेको छ । शनिबार पाेखरामा एक शैक्षिक कार्यक्रम गरी विद्यालयको भावी योजना, गुणस्तरीय शिक्षा र विद्यालयले शैक्षिक अवस्थाको बारेमा जानकारी गराएकाे हाे ।
पोखरा पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबस आइतबार बिहान दुर्घटनामा परेको छ । बा४ख २७०४ नम्बरको माइक्रोबस बिहान ७ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ सलाङघाटमा दुर्घटनामा परेको हो
पोखरा नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । कास्की कांग्रेसका जिल्ला अध्यक्ष किशोरदत्त बरालसहित नेताहरु बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर
पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र संघ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् । नयाँ वर्ष विसं २०७९ का
पोखरा पोखरामा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पोखरा महानगरपालिका वडा नं. ७ राष्ट्रबैंक चोकस्थित सविता कोइरालाको घरमा आगलागी भएको हो । कास्की प्रहरीका अनुसार
पोखरा आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गर्नुभएकाे हाे । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय
पोखरा पोखराको लेकसाइडमा दुई दिन सवारी साधन चलाउन नपाइने भएको छ । होटल संघ पोखराले आयोजना गरेको सडक महोत्सव अवधिभर लेकसाइडमा सवारी साधन चलाउन नपाइने भएको हो । होटल संघ