गण्डकी प्रदेश

पोखराको पृथ्वीचोकबाट ३ किलो चरेशसहित १ जना पक्राउ

पोखरा कास्की प्रहरीले पोखराको पृथ्वीचोकबाट ३ किलो चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो ।


मन्त्रालय घटाउने गण्डकी मुख्यमन्त्री खगराजको उद्घोष

पोखरा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि खगराज अधिकारीले प्रदेशको मन्त्रालय घटाउने उद्घोष गरेका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्ती लिएलगतै पत्रकारसँग कुरा गर्दै अधिकारीले मन्त्रालय घटाउने उद्घोष गरेका


‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी अग्निखेतका बङ्गुर फार्म रित्तिए

पोखरा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका-७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको


गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने

पोखरा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले


पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ

पोखरा चोरीको सुन किनेको आरोपमा पुस १४ गते पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।  कास्की


कावासोती जंगलमा बस पल्टिँदा १९ जना घाइते

पोखरा महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।  बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर


अब माघ १ गतेदेखि पोखराको मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान हुने

पोखरा पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो ।


छोटो कार्यकालमा पनि प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न प्रयास गरे- मन्त्री बराल

पोखरा गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक राजश्व बृद्धि गर्न केही प्रयास गरेको बताएका छन्। आइतबार मन्त्रालयमै आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै मन्त्री बरालले आफ्नो


विद्युत् पोल नहटाउँदा पृथ्वी राजमार्ग विस्तारमा बाधा

पोखरा राजमार्गको आँबुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई पश्चिम खण्डमा विभाजन गरी विस्तार कार्य भइरहेको छ । तर, दुवै खण्डमा सबै विद्युत् पोल सारिसकिएको छैन । जसका कारण अन्य निर्माणकार्य गर्न समस्या भइरहेको


गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त 

पोखरा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja