गण्डकी प्रदेश

गण्डकीमा मन्त्रालय घटाउनै पर्ने दवाव

पोखरा ७ बाट ११ हुँदै १२ मन्त्रालय बनाइएको गण्डकीमा अबको नेतृत्वलाई मन्त्रालय घटाउनै पर्ने दवाव छ । सरकारको कामको हिसावमा मन्त्रालयको संख्या अस्वभाविक देखिएपछि प्रदेश संरचनामाथी नै प्रश्न उठेको छ


तनहुँका ४२ हजार ७ सय घरधुरी स्वास्थ्य बीमामा आबद्ध

पोखरातनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट


कास्कीका सार्वजनिक स्थलमा धूम्रपान गरे १०० रुपैयाँ जरिवाना

पोखरा कास्कीका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको


गण्डकीमा नयाँ सरकार गठन, एमालेका खगराज मुख्यमन्त्री

पोखरा गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको


तनहुँमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

पोखरा आम्दानी राम्रै भइरहेको थियो । घरखर्च चलाएर केही रकम बचतसमेत गर्न थालेका थिए । तर, मंसिर चौथो साता उनको फार्ममा रहेका सबै ८ वटा बंगुर मरे । ‘बंगुरलाई बंगुरकै रगत खान दिएका


गण्डकी प्रमुखद्वारा पुस २५ सम्ममा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

पोखरा गण्डकी प्रदेश प्रमुख प्रमुख पृथ्वीमान गुरुङले २५ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । गण्डकी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण


पुस ३० र माघ १ गते नारायणगढ–मुग्लिन सडक दिउँसोमा खुल्ला गरिने

पोखरा हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ। यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको


पर्वतमा मह बेचेर वर्षिक ३५ लाख आम्दानी

पोखरा घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।  परिश्रम


वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ 

पोखरा स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन् । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते


आँबुखैरेनी गाउँपालिकामा घर तथा भवनको नक्सा निःशुल्क

पोखरा गाउँवासीलाई सहज रूपमा सेवा प्रदान गर्न आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने कार्यलाई अगाडि सारेको छ । गत भदौको गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्रका घर तथा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja