गण्डकी प्रदेश

म्याग्दीको रघुगङ्गा मौवाफाँटमा प्रहरी चौकी स्थापना 

पोखरा म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय


गण्डकीमा ४ दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान 

पोखरा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपराधा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख गुरुङले पुस २५ गते


गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन, किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ

पोखरा गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय

पोखरा सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न संगठन


पोखरामा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु 

पोखरा पोखरा महानगरपालिका -१ माथिल्लो दिप स्थित घरको छतमा नजिकैको हाईटेन्सन लाईनको करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। कार्यालयका अनुसार बिहीबार अन्दाजी


राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्छ- मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीति नेतृत्व र कर्मचारी वर्ग इमान्दार एवं कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जिपिटिए) द्वारा सञ्चालित कर्मचारी सेवाकालिन तालिमको


गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गरेका छन् । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा


वालिङमा नागरिकका गुनासा सुन्न कल सेन्टर स्थापना गर्ने

पोखरा स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ ।  नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रूपमा आइपरेका समस्या र नगरपालिकाको कामकारबाहीका विषयमा सिधा सम्पर्क कायम गर्न


पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

पोखरा स्याङ्जाको भीरकोट नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ । पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै नगरपालिकाले बिदा दिने मेयर गोविन्द कर्माचार्यले जानकारी दिए ।  विश्व हिन्दु युवा महासंघले सार्वजनिक


पोखरामा एक जना फरार प्रतिवादी पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १८ सेदी बस्ने ४७ वर्षका दिनेश खड्गी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja