गण्डकी प्रदेश

बारपाकमा ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

पोखरा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया


कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

पोखरा गण्डकी नेपाली कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् । पाण्डेले १८ मत ल्याए ।  पाण्डेसँग प्रतिस्पर्धा गरेका भोजराज अर्यालले


मनाङमा चिसो बढे पनि पर्यटक आउने क्रम जारी

पोखरा हिमाली जिल्ला मनाङमा चिसो बढे पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख


नेपाल टी-२० लिग : विराटनगर विजयी, पोखराको लगातार पाँचौं हार

पोखरा राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि-ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । पोखराले विराटनगरलाई जितका


प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने

पोखरा हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका


पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्ष छुट

पोखरा सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ


बागलुङमा गत वर्षभन्दा धेरै बढ्यो सुन्तला उत्पादन

पोखरा गतवर्ष सुन्तलामा किरा लागेर नोक्सानी व्यहोरेका काठेखोला गाउँपालिका–६ का बालानन्द कँडेल अहिले खुसी छन् । उत्पादन बढेको र किरा लाग्ने रोग हटेकाले यो वर्ष उनको कमाइ दोब्बर भएको छ । बागलुङ


गण्डकी प्रदेशसभाका लिए सांसदहरुले शपथ

पोखरा  गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् । ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ


कांग्रेसका महाधिवेशन प्रतिनिधि टेकनशोभा गुरुङको निधन

पोखरा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य टेकनशोभा गुरुङको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित उनको ४५ वर्षको उमेरमा आज दिउसो पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको


अंग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा महोत्सव सुरु

पोखरा अंग्रेजी नयाँ वर्षको अवसरमा आजदेखि पोखरामा सडक महोत्सव सुरु हुँदैछ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ रेबान पोखराले विगत २३ वर्षदेखि गर्दै आएको सडक महोत्सवको २४ औं


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja