गण्डकी प्रदेश

पोखरा विमानस्थलको क्यालिब्रेसन फ्लाइट रिपोर्ट सकारात्मक

पोखरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडानको रिपोर्ट सकारात्मक आएसँगै व्यवसायिक उडानको बाटो खुला भएको छ । विमानस्थलमा मङ्सिरको ५-११ गतेसम्म गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन


पुष ९ गतेदेखि २४ औं भदौरे पञ्चासे महोत्सव

पोखरा कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका


तनहुँमा हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान

पोखरा तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ। कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो। ‘गाउँपालिकाभित्र हल गोरु पाल्ने किसानको


खानीखोला पुल नजिकै सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध

पोखरा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित खानीखोला पुल नजिकैको सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको


वालिङमा आज पर्खालले थिचिँदा एक मजदुरको मृत्यु

पोखरा स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिचिादा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद


स्याङ्जामा चोरीमा संलग्न सात जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । स्याङ्जास्थित विभिन्न विद्यालयमा चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखराका दुई जना, लमजुङ


गण्डकी प्रदेशमा उत्पादित जडीबुटी विदेश निर्यात हुँदै 

पोखरा गण्डकी प्रदेशमा उत्पादित जडीबुटी विदेश निर्यात हुँदै आएको छ । गण्डकी प्रदेशबाट विदेशमा निर्यात गर्ने सम्भावना रहेको वस्तु तथा उत्पादनको इन्भेन्ट्रीसम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार यस प्रदेशबाट वार्षिक औसत ५६.१७ मेट्रिक


मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सङ्कलन

पोखरा मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा


पूर्वी नवलपरासीमा गैंडाको आक्रमणबाट एक जना घाइते

पोखरा देवचुली नगरपालिकाको गैंडीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । उनको दुम्कौलीस्थित प्राथामिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल पठाइएको छ । देवचुली नगरपालिका वडा नम्बर १२ का वडा


पोखराको बाराहीघाट, लेकसाइडमा पुस ६ देखि लिटरेचर फेस्टिभल

पोखरा यही पुस ६ गतेदेखि ११ गतेसम्म पोखराको बाराहीघाट, लेकसाइडमा दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल आयोजना हुने भएको छ । दशौँ संस्करणको कार्यक्रममा यस वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली,


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja