गण्डकी प्रदेश

पूर्वी नवलपरासीको गैँडाकोटमा सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु

पोखरा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको


बागलुङमा बोटबाटै सुन्तला बिक्री

पोखरा सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुस्ट रु ४५ हजारमा पोखराका व्यापारीलाई


गोरखामा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३४ जनाको जमानत जफत

पोखरा गोरखामा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३४ जनाको जमानत जफत भएको छ । जिल्लामा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ क्षेत्रमा गरी ४९ जनाले उम्मेदवारी दिएका थिए । जिल्ला निर्वाचन कार्यालय सूचना अधिकारी रविलाल


स्याङ्जा क्षेत्र नं २ र बाजुरामा मतगणना गर्न निर्देशन

पोखरा निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान


पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर

पोखरा यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार


स्याङ्जाबाट लागूऔषधसहित एक जना पक्राउ 

पोखरा स्याङजाको गल्याङ नगरपालिका–१ राम्दी चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब ७५० ग्रामसहित पाल्पा तानसेन नगरपालिका–१२ बस्ने २४ वर्षीय बलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको


कास्कीमा यस पटक करिब पाँच प्रतिशत मत बदर

पोखरा कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

पोखरा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । विमानस्थलमा एकसाता


गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसमक्ष कारागार अनुगमन प्रतिवेदन पेस

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले कारागार अनुगमन प्रतिवेदन पेस गरेका छन् । प्रदेशभित्रका हिरासत थुनुवा कक्ष तथा कारागारमा रहेका थुनुवा तथा कैदीउपर मानवोचित व्यवहार


स्याङ्जा र बाजुराको मतगणनाको माग गर्दै कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

पोखरा नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन भएको थियो । उक्त निर्वाचनको स्याङ्जा २ र बाजुराको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja