पोखरा बाग्मती प्रदेशमा पहिलो पार्टी भएको नेपाली कांग्रेस गण्डकी प्रदेशमा पनि पहिलो पार्टी हुन सफल भएको छ । १६ सिटसहित गण्डकी प्रदेशमा कांग्रेस पहिलो पार्टी भइरहँदा नेकपा एमाले भने १२
पोखरामुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २०
पोखरा करिब ४ महिनापछि सञ्चालनमा ल्याइएको उदिपुरको अस्थायी सडक फेरी एक साताका लागि बन्द गरिएको छ। अहिले सडक बन्द गरेर वर्षायाममा समेत सञ्चालनमा ल्याउने गरी सडक मर्मत थालिएको प्रशासनले जनाएको
पोखरा २४ समानुपातिकसहित ६० सदस्यीय गण्डकी प्रदेशसभामा संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता पुर्याउन कम्तीमा पनि २० जना चाहिन्छन् । गण्डकी प्रदेशसभाका ३६ निर्वाचन क्षेत्रबाट यस पटक दुई महिलामात्र निर्वाचित
पोखरा लमजुङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ । एमालेले प्रतिनिधिसभा तर्फको
पोखरा बागलुङमा पाक्नेबेलाका सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक
पोखरा पोखरा लेडी जेसिसको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित भएकी छन् । संस्थाको २९ औं शाखा अधिवेशन तथा २४ औं साधारणसभाले लक्ष्मीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।लक्ष्मीले संस्थामा रहेर
पोखरा तनहुँ घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि
पोखरा यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट सबैभन्दा
पोखरा गत आइतबार पोखराको फेवातालमा बेपत्ता भएकी युवती मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका वडा नं. २२ स्थित फेवातालमा शुक्रबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ