गण्डकी प्रदेश

तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई आयुक्त डा.तुलाधरको निर्देशन

पोखरा निर्वाचन आयुक्त डा. जानकारी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्र्देशन दिनुभएको छ । मंसिर ४ गते


लमजुङमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध

पोखरा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी लमजुङ जिल्लाभरि आइतबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गर्दै जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको


म्याग्दीको दलित बस्तीका मतदाता भन्छन् : ‘पानी दिनेलाई भोट दिन्छौँ’

पोखरा म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको


बागलुङमा कृषि यान्त्रीकरण बढ्दो

पोखरा बागलुङको जैमिनी नगरपालिका ८ छिस्तीको केवैगाउँका पूर्णबहादुर पुनको घरमा मकै छोडाउने औजार भित्रिएको चार वर्ष भयो । औजार भित्रिएपछि मकै र कोदो राम्रो उत्पादन हुने केवैगाउँमा मकै छोडाउन र


बारी जोत्ने क्रममा ट्रयाक्टरले च्यापिदा एक जनाको मृत्यु

पोखरा बारी जोत्ने क्रममा ट्रयाक्टर पल्टिएर च्यापिदा ट्रयाक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं. १ खकौलीका ३० बर्षीय कमल बहादुर दरै रहेका छन् । बारी


स्याङ्जामा चितुवाको आक्रमण, ३ जना घाइते 

पोखरा चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ–


आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार

पोखरा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी


सवारी दुर्घटना हुँदा पोखराका दुई जनाको मृत्यु

पोखरा काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७


नवलपरासी पूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध 

पोखरा आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासी पूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।  मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय


तनहुँको अर्चलेमा आगोले जलेर बालकको मृत्यु

पोखरा तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको भान्साकोठामा आगो ताप्ने


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja