गण्डकी प्रदेश

सेनाको हेलिकोप्टरमार्फत मनाङ र मुस्ताङमा मतपत्र

पोखरा मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्लाहरू मनाङ र मुस्ताङमा मतपत्र पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत ती जिल्लामा मतपत्र पुर्याइएको हो


पोखराको दीगो विकास प्रति कोरियाको चासो

पोखरा दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एशिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन लीसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको दीगो विकास,


राष्ट्रपति भण्डारीद्वारा धार्मिक स्थल मुक्तिनाथको दर्शन

पोखरा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी


आज लमजुङको सुन्दरबजारमा सार्वजनिक विदा

पोखरा लमजुङको  सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा


तनहुँमा १० वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय पुरुष पक्राउ 

पोखरा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका -८ गणपते निवासी ६३ रामजी बहादुर थापा क्षेत्री छन्। प्रहरीका अनुसार बुधबार बिहान स्थानीय


बागलुङमा मोटरसाइकल आपसमा ठोकिँदा दुई जना घाइते

पोखरा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा दुई जना सख्त घाइते भएका छन् । पोखरा-बागलुङ राजमार्गअन्तर्गत बागलुङ नगरपालिका १ को गणेश घुम्तीमा बिहीबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोकिएका थिए । मालढुंगादेखि बागलुङ आएको ध


नारायणगढ-मुग्लिन सडक: क्षतिपूर्ति नदिँदा पुल निर्माणमा ढिलाइ

पोखरा घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन


स्याङ्जामा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

पोखरा स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’


लमजुङमा कार्यरत पत्रकार चाँदनीको डेंगुका कारण निधन

पोखरा डेंगु सङ्क्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार बिहान


लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

पोखरा लागूऔषध मुद्दाका ३ जना फरार प्रतिवादी पोखरा महानगरपालिका-३० खोरखार बस्ने २६ वर्षीय सबिन गिरी, २२ वर्षीय सुजन कामी र उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१५ घर भई सोही महानगरपालिका-२७ हमालचोक बस्ने


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja