गण्डकी प्रदेश

निर्वाचनका लागि बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

पोखरा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लाका एक सय छ मध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण


भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ

पोखरा आवास पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।भूकम्पपीडितको घर निर्माण गरिदिने


पर्यटकीयस्थल बेलढुङ्गामा पर्यटकको चहलपहल बढ्दै

पोखरा बागलुङको पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गा आउने पर्यटकको संख्यामा क्रमशःवृद्धि भएको हो । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ३


तनहुँमा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

पोखरा तनहुँको ब्यास नगरपालिका-१२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलबार साँझ एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६:३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८


पोखराको शिशुवाबाट २३ जना जुवाडे पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार राति पोखराको शिशुवाबाट २३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट पाँच लाख ३१ हजार ९५० रुपैयाँ नगद र एक सेट कौडा बरामद


पोखरामा आजदेखि प्रयोजन विपरीतका अन्डरग्राउन्ड संरचना हटाईदै

पोखरा पोखरा महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो । महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही


लमजुङ कारागारका एक जना कैदीको मृत्यु 

पोखरा  लमजुङ कारागारका एक जना कैदीको मृत्यु भएको छ । लमजुङकै दूधपोखरी गाउँपालिका १, देनस्वाँराका ३४ वर्षीय रोहनराज धितालको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङ कारागार प्रमुख ताराबहादुर तामाङका अनुसार शनिबार


म्यादी प्रहरीले टिकटक बनाउन नपाउने

पोखरा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् । सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक


गोरखा अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने पक्राउ

पोखरा गोरखा अस्पतालमा ड्युटीमा रहेका डाक्टर कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–९ का समिर कुँवर, अनुप बस्नेत र गोरखा नगरपालिका–३ का प्रमोदजंग कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरुले


मोटरसाइकलमा सल बेरिदाँ एक महिलाको चुँडियो हात

पोखरा तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकलमा सवार एक महिलाको अचानक सल बेरिएर हात चुँडिन पुगेकाे छ । व्यास नगरपालिका-५ पाटनबाट शनिबार झापुटार आउँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja