पोखरा गण्डकी प्रदेशका कृषि उर्जा तथा जलश्रोत मन्त्री बेद वहादुर गुरुङले बास्तविक किसानहरुको अवस्था दर्दनाक अवस्थामा रहको र त्यसको लागी प्रदेश सरकारले निती बनाएर अगाडि वढ्ने वताएका छन । गण्डकी
पोखरा पोखराका व्यवसायी बलराम गौतम मृत अवस्थामा फेला परेका छन् । माघ २ गते घरबाट निस्केका उनी शनिबार बिहान वीरगन्जमा मृत अवस्थामा फेला परेका हुन् । गौतममै केही दिन पहिला आफन्तलाई
पोखरा पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । महेन्द्रपुलमै बा १३ च २६६२ नम्बरको पजेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । जिल्ला ट्राफिक
पोखरा गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका
पोखरा स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो
पोखरा सवारी ज्यान मुद्दामा पक्राउ परेकी पोखरा महानगरपालिका वडा नं. ३३ का वडासदस्य एवं नगरसभा सदस्य लीलादेवी नेपालीलाई जिल्ला अदालत तनहुँले थुनामा पठाउन आदेश दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार
पोखरा पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । काठमाडौंमा केही दिनअघि आत्मदाहको घटना सेलाउन नपाउँदै पोखरामा एक जनाले घरभित्रै आफैलाई जलाउने प्रयास गरेका हुन् । कास्कीको मादी गाउँपालिका घर
पोखरा पोखरामा आज बिहान करिब ९ बजे सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा पोखराको लेखनाथ बुढीबजारकी २६ वर्षकी रेजीना आचार्य रहेकी छन् । जिल्ला ट्राफिक
पोखरा जनकल्याण क्लबको आयोजनामा यही फागुन ४ गतेदेखि चौथो काहुँ धरहरा महोत्सव आयोजना हुने भएको छ । फागुन १४ गतेसम्म हुने महोत्सवले काहुँ क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने विश्वास लिएको महोत्सव
पोखरा पोखरा महानगरपालिका-४४ गैर्हापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्रि पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ । धर्म संस्कृतिको संरक्षणको उद्देश्यसहित आगामी फागुन ६ गते शिवरात्रि पर्वका दिन