पोखरा सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको
पोखरा पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ । दुर्घटनास्थलमा फेला परेका शव गण्डकी अस्पताल ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय
पोखरा अमेरिकी दूतावासले पोखरामा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । दूतावासले ट्वीट गर्दै पोखरामा भएको दुर्घटनाले मर्माहत बनाएको बताएको छ । ‘आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान
पोखरा पोखरामा आज बिहान भएको यती एयरलाइन्सको दुर्घटनामा आठ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य,
पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा यती एयरको विमान दुर्घटना भएकोमा दु:ख व्यक्त गर्दै खोज, उद्धार र उपचारमा जुट्न अपील गरेका छन् । ‘विमान दुर्घटनाको प्राविधिक तथा गैरप्राविधिक कारणबारे
पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको
पोखरा आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा कुल ७२ जना सवार थिए । दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका
पोखरा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त
पोखरा आज बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट
पोखरा पोखरामा आज दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको