पोखरा पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा
पोखरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट
पोखरा पर्यटकीय सहर पोखरामा आजदेखि दशौं संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ शुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रचारदेखि
पोखरा सहारा क्लब हङकङले २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख रुपैयाँ सहयोग गरेको छ। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा २२
पोखरा पोखरा महानगरपालिकाले पोखरा–१४ बाच्छेबढुवामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आजदेखि बन्द गरेको छ । अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि
पोखरा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडानको रिपोर्ट सकारात्मक आएसँगै व्यवसायिक उडानको बाटो खुला भएको छ । विमानस्थलमा मङ्सिरको ५-११ गतेसम्म गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन
पोखरा कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका
पोखरा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । स्याङ्जास्थित विभिन्न विद्यालयमा चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखराका दुई जना, लमजुङ
पोखरा यही पुस ६ गतेदेखि ११ गतेसम्म पोखराको बाराहीघाट, लेकसाइडमा दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल आयोजना हुने भएको छ । दशौँ संस्करणको कार्यक्रममा यस वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली,
पोखरा पोखराका विभिन्न स्थानबाट वृद्धाहरूलाई फकाई फुलाई घाँटी तथा कानमा लगाएको सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका -६ घर भइ हाल पोखरा महानगरपालिका -४