पाेखरा उपत्यका

हेम्जाको चौरासी नहरको नक्साङ्कन कार्य आजदेखि शुरु 

पोखरा पोखराको हेम्जामा रहेको चौरासी नहरको नक्साङ्कन कार्य आजदेखि शुरु हुने भएको छ । पोखरा-२५ हेम्जाका वडाध्यक्ष मोतिराज तिम्सिनाको नेतृत्व र वडा सदस्य सुभास भण्डारीको संयोजकत्वमा प्राविधिक टोलीले हेम्जाको प्रगतिचोक


पोखराको हेम्जामा स्कुटर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरी घाइते

पोखरा पोखरा हेम्जामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर गएराति ८ बजे पोखरा महानगरपालिका २५ हेम्जा, हनुमानटोलमा सडकको


पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ 

पोखरा पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ। सोमबारराति पोखरा महानगरपालिका -६ लेकसाईड वाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी


पोखरामा दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा ल्याइने

पोखरा मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ ।   


“संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको छ ”

पोखरा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँधेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य


फेवातालको मापदण्डविपरीत बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेट

पोखरा पोखरा महानगरपालिकाले फेवातालको मापदण्डविपरीत बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । शनिबार एक सूचना जारी गरि निर्माण भइरहेका संरचना रोक्न र मापदण्डविपरीतका घर टहरा हटाउन निर्देशन दिएको


पोखरा महानगरपालिकाद्वारा खेलाडीलाई १० लाख बराबरको खेल सामग्री वितरण 

पोखरा  नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो हो । बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ,


असोज १० गतेदेखि कास्कीकाे पुरुन्चौरमा अन्तर क्लब भलिबल प्रतियोगिता हुने 

पोखरा नव सृजनशिल युवा क्लब पोखरा १९ पुरुन्चौरको आयोजनामा अन्तर क्लब भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी असोज १० गतेदेखि १२ गतेसम्म भारती भवन माविको खेलमैदानमा हुने छ


कवाडी संकलन केन्द्र सहरबाहिर सार्न पोखरा महानगरको ३५ दिने अल्टिमेटम

पोखरा कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले शुक्रबार जारी गरेको सूचना


पोखराको वन विज्ञान अध्ययन संस्थानलाई क्यूएए प्रमाणपत्र प्रदान

पोखरा विश्वविद्यालय अनुदान आयोगले पोखराको वन विज्ञान अध्ययन संस्थानलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । पोखरा क्याम्पसले गुणस्तर मूल्यांकनका सबै चरण सफलतापूर्वक पूरा गरेपछि भदौ २६ मा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja