पोखरा पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग १ ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा-३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्यु भएको हो । पैदलयात्रा
पोखरा पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा-९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोमबार
पोखरा भदौ ३० गतेदेखि पोखरा महानगरपालिका वडा नं. १२ स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले डेंगु रोग नियन्त्रणका लागि डेंगुरोगको परीक्षण निःशुल्करुपमा गर्ने भएको छ । अस्पतालले सामाजिक
पोखरा पोखरा महानगरपालिका–१६ स्थित केआईसिंह पुलसँग जोडिएको सेती गर्ज पार्कमा एक निजी कम्पनीले अवैध शुल्क उठाइरहेको छ । उक्त पार्कमा टिकटमार्फत पर्यटकसँग शुल्क उठाउन भण्डार थोडुङ निर्माण सेवाले ठेक्का पाएको
पोखरा पोखरा महानगरपालिका–७ पर्यटक बसपार्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त रेष्टुरेण्टभित्र जुवातास
पोखरा आइतबार बेलुका पोखरा महानगरपालिका–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी वतन भई हाल कास्की पोखरा- १३ मियापाटन
पोखरा पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका छन् । यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको
पोखरा गोर्खा जिल्ला घर भै ब्यबसाय, शिक्षा, पेसा वा विभिन्न कारणले पोखरामा बस्दै आएका गोर्खालीहरुको साझा संस्थाको रुपमा रहेको गोर्खा मिलन समाजले आज आफ्नो २३ औं साधरणसभा र १२ औं
पोखरा कास्की प्रहरीले ट्रायल परीक्षा दिने दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो
पोखरा जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ