पाेखरा उपत्यका

पोखराको अमरसिंहबाट लागु औषधसहित २ जना पक्राउ

पोखरा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरातर्फ आउँदै गरेको बसलाई चेकजाँच गर्ने क्रममा अमरसिंहचोक बाट लागु औषधसहित म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -१ निवासी ३१ वर्षीय नगेन्द्र थापा र


ल्वाङ गाउँको अर्को विशेषता: सुन्दर हरियाली चियाबारी 

पोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैं पनि प्रसिद्ध छ । पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता हो सुन्दर हरियाली चियाबारी । स्थानीय हितकाजी गुरुङका अनुसार


मदरल्याण्डका सम्राट कक्षा १२ विज्ञान विषयमा कास्कीमै उत्कृष्ट

पोखरा पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माध्यमिक विद्यालयका छात्र सम्राट ढुङ्गाना यस वर्षकाे कक्षा १२ को परीक्षामा विज्ञान विषयमा ३.८८ जिपिए ल्याउदै कास्की जिल्ला मै उत्कृष्ट बनेका छन् । उनी


पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने  

पोखरा पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदिपुरको आयोजनामा भदौ २२ देखि २५ गते सम्म क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता


जोगियो पोखराबाट जोमसोम उडेको जहाज

पोखरा पोखरा विमानस्थलबाट मुस्ताङ उडेको समिट एयरको विमान सात मिनेटमै आकस्मिक अवतरण गरेको छ ।  पोखराबाट मुस्ताङ जाँदै गरेको विमानमा गडबडी आएपछि उडेको सात मिनेटमा पुनः पोखरा विमानस्थलमै अवतरण गरिएको


पोखराबाट लागु औषधसहित होटल संचालक पक्राउ

पोखरा पोखरा महानगरपालिका -१४ चाउथे कदममार्गस्थित खाजा घर संचालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका -२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचनलाई प्रहरीले १ ग्राम १० मिलिग्राम अवैध लागु औषध ब्राउनसुगर


पोखरा ४ मा पनि सार्वजनिक शौचालय सञ्चालन हुने 

पोखरा  स्थानीय निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएको १०० औं दिनको अवसर पारी पोखरा महानगरपालिका वडा नं. ४ मा पनि शुक्रबारदेखि सार्वजनिक शौचालय सञ्चालन गरिने भएको छ । देशकै मुख्य पर्यटकीय शहर


पोखरामा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या 

पोखरा पोखरा महानगरपालिका वडा नं -१४ छिनेडाँडास्थित घरायसी विवादमा ४६ वर्षीय श्रीमान लोक बहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका छन्। उनिहरुका तीनजना


नवौँ राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरबाट खेलका ४४८ खेलाडी छनोट 

पोखरा आगामी असोज महिनामा पोखरा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख


पोखराका सर्वसाधारणले निजी शौचालय निःशुल्क प्रयोग गर्न पाउने

पोखरा देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले बिहीबारदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja