पोखरा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख
पोखरा चिनियाँ मेडिकल टिमले आइतबार र सोमबार पोखरामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा १५० जना चिनियाँ मजदुर तथा २०० जना नेपाली गरि ३५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो
पोखरा पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पुर्जा प्राप्तिको
पोखरा भदौ ३ गते शुक्रबार पोखरा महानगरपालिका–२ स्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको दानपेटिका चोरी भएको हो । प्रहरीले दानपेटिका चोरी गरेको आरोपमा पोखरा–२५ भोटेक्याम्प, हेम्जाका ३० वर्षीय जिम्मी दोर्जेलाई मन्दिरको
पोखरा पोखराको प्रतिष्ठित एवं पूराना व्यवसायी सेतेलाल विजुक्छेको सोमबार ८१ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट ग्रसित विजुक्छेको उपचारक्रममा पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको हो । सेतेलाल पोखरा
पोखरा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा १ सय ६३ वटा तालिम सम्पन्न गरेको छ । उक्त तालिमबाट ६ हजार ८ सय ८७ जनाको क्षमता विकास भएको प्रतिष्ठानको दाबी छ । सोमबार
पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम शुरु भएको छ । किरात याक्थुङ चुम्लुङ पोखराको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य
पोखरा एटीएम मेसिन फोडेर लाखौं रकम चोरी गरेको आरोपमा नवलपुर देवचुली ५ घर भएका पढाइ बल्ल ९ कक्षा र हार्डवयर पसलमा पनि काम गर्ने ‘भेडे’ भन्ने अनिश तामाङलाई कास्की प्रहरीले
पोखरा अनावश्यक भडकीलोरुपमा तामझाम, तडकभडक तथा खर्चिलो हुने गरि तीज कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै आग्रह गरेको छ । यदि ऐन नियम विपरित वा प्रशासनको
पोखरा सोमबार बेलुका पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीको छातीमा अकस्मात् समस्या देखिएपछि उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको छ । जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका