पोखरा स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका
पोखरा बागलुङबाट पोखरा आउँदै गरेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । हिजो दिउसो पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवास्थित परादी नजिकै दुर्घटना भएको हो । ग१ज
पोखरा विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।
पोखरा स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख
पोखरा पोखरा महानगरपालिकामा हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज आचार्यले अग्रता लिएका छन् । एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १०
पोखरा पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको छ । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको र बताइएको त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी
पोखरा पोखरामा मंगलबार साँझ सवारी दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का २० वर्षीय नवीन थापाको मृत्यु भएको छ । सो दुर्घटनामा घाइते भएका २१ वर्षीय दीपेन्द्र रावतको
पोखरा मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् । यसअघि ०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर
पोखरा पोखरा महानगरपालिका वडा नं. ४ मा नेकपा(एमाले) का उम्मेदवार मदन मुल्मीलाई ६७ मतले पछि पार्दै काँग्रेसका देबकृष्ण पराजुली प्यानलसहित बिजय हाँसिल गरेका छन् । काँग्रेसको गढ मानिएको वडा नं.
पोखरा पोखरा महानगरपालिका-१ मा नेकपा एमाले र २ मा नेपाली काँग्रेस विजयी भएको छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव