पोखरा नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयुक्त जवसद्वारा पेट्रोलियम पदार्थमा गरीएको मुल्यवृद्धिको बिरोध गर्दै पोखरा महानगरपालिका पावर हाउस नजिक रहेको नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय घेराउ गर्दै बिरोध प्रदर्शन गरेको