विश्व

ब्राजिलमा पनि मङ्कीपक्स संक्रमित फेला

पोखरा दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मङ्कीपक्स भाइरसबाट संक्रमित फेला परेका छन् । ब्राजिलको साओ पाउलो सहरमा एक जनामा मङ्कीपक्स भाइरस पाइएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । भर्खरै स्पेन र


बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु

पोखरा बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ । अन्य कैयौँ घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। घाइतेमध्ये धेरैजसोको शरीर ६० देखि ९० प्रतिशतसम्म जलेको


केन्यामा प्रहरीले गरेको कारवाहीमा परी ४ जनाको मृत्यु

पोखरा अफ्रिकी मुलुक केन्याको पूर्वमा भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारवाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । केन्याको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको


आज रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा 

पोखरा रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा भएको छ । युक्रेनको अनजीकरण तथा असैन्यकरण गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा ‘विशेष सैन्य कारवाही’ को


चीनको याआन सहरमा भूकम्पमा परी चार जनाको मृत्यु

पोखरा चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । बिहीबार


 अमेरिकाको विद्यालयमा गोली चल्दा एक जनाको मृत्यु

पोखरा अमेरिकाको विद्यालयमा गोली चल्दा एक वृद्धाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन् । मंगलबार न्यु अर्लिन्सको मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दीक्षान्त केन्द्रबाहिर गोलाबारी


अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर

पोखरा अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर रहेको बताएको छ । उच्चायुक्तले ट्विटरमा एक अफगान बालिकाको


अफगानिस्तानमा भएका चारवटा बम विस्फोटमा परी १६ जनाको मृत्यु

पोखरा अफगानिस्तानमा मिनीबस र एउटा मस्जिदमा भएका चारवटा बम विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । यिमध्ये केही आक्रमणहरूको जिम्मा इस्लामिक लडकु समूहले लिएको अधिकारीहरूले जानकारी दिएका छन्  । तालिबानले गत


श्रीलंकामा अविरल वर्षाका कारण भीषण बाढी, २ हजार २९० जना विस्थापित

पोखरा श्रीलंकामा शनिबारदेखि जारी अविरल वर्षाका कारण भीषण बाढी आएको छ । वर्षासँगै बाढी र पहिरो जस्ता उत्पन्न प्राकृतिक विपत्ति उत्पन्न भएको छ । राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपुरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको


कोभिडबाट उत्तर कोरियामा २१ जनाको मृत्यु

पोखरा उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ । उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja