पोखरा कोरोना संक्रमण बढेपछि चीनको छङ्तु शहरमा फेरी लकडाउन गरिएको छ। छङ्तुमा बिहिबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई
पोखरा श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश छोडेर भागेका
पोखरा पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा परेर गएको २४ घन्टामा १९ जनाको मृत्यु भएको छ । केही दिनयतादेखि भारी मात्रामा वर्षा र कैयौँ स्थानमा पहिरो जादाँ सडकमा क्षति
पोखरा इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको छ । बुधबार अबेर इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको हो । सो क्षेप्यास्त्र सिरियाको उत्तरी शहर अलेपोको एक विमानस्थलनजिकै प्रहार गरिएको जनाइएको छ ।
पोखरा दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पनि अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा
पोखरा मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु
पोखरा दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४३ हजार एक सय ४२ जना सङ्क्रमित भएका हुन्
पोखरा पाकिस्तानमा सरकारले लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो । सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै
पोखरा रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन्। रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए। भलेरी जालुज्नीले एक फोरमलाई
पोखरा युक्रेनमा ३१ औँ स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाइएको छ । रुसी आक्रमणको उच्च खतरालाई मध्यनजर गर्दै सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा भोलि मनाइने कार्यक्रम स्थगित गर्ने