पोखरा मध्य नाइजेरियाको बेनुइ राज्यमा बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । बेनुइ राज्यका दुई बस्तीमा बन्दुकधारीको समूहले आक्रमण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बन्दुकधारीले राज्यको गुमा जिल्लाको म्बड्वेम गाउँ र
पोखरा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी मारिउपोल शहरमा एक हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ । रक्षा मन्त्रालयका अनुसार युक्रेनी सेनाको ३६ औँ मरिन
पोखरा युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार साँझ ६ बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका
पोखरा अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्तो शहरमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्याक्रामेन्तोकी प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् । गोलीकाण्डमा मारिनेमा
पोखरा रुसले रुबलमा भुक्तानी नदिएमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु राष्ट्र’ हरुले ग्यासको भुक्तानी रुबलमै गर्नुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् । रुसी प्रशासन क्रेमलिनले जनाएअनुसार
पोखरा युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक
पोखरा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न लागेका छन् । ब्रसेल्समा नेटो र जी–७ का नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान
पोखरा रुसी बम हमला र गोलाबारीका कारण युक्रेनको दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख नागरिक बिचल्लीमा परेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय
पोखरा युक्रेनी फौजले राजधानी किभको रणनीतिक रुपमा महत्वपूर्ण उपनगरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभको मकारिभ उपनगरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् ।
पोखरा ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा कम्तीमा पनि ३१ वटा ह्वेल मरेका छन् । न्यूजिल्याण्डको दक्षिण टापुको उत्तरी छेउको समुद्री तटमा ती ह्वेल मरेका हुन् ।