राजनीति

राष्ट्रपति पौडेलको पेटमा समस्या देखिएपछि अस्पताल भर्ना

पोखरा राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ । पेटमा समस्या देखिएपछि उनलाई शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । राष्ट्रपति पौडेल चिकित्सकहरुको निगरानीमा रहेको शिक्षण अस्पतालले


कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि सांसदको चासो

पोखरा पछिल्लो समय देशमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि यसको नियन्त्रणको तयारीबारे सांसदहरूले चासो राखेका छन् । छिमेकी देशसहित नेपालमै कोरोना संक्रमण बढ्न थालेपछि प्रतिनिधिसभा सदस्यले कोरोनाभाइरस संक्रमण नियन्त्रणको तयारीबारे चासो


मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ -गृहमन्त्री श्रेष्ठ

पोखरा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले आयोग गठन गर्न लागेको


नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

पोखरा नेपाल सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस,


निर्वाचन आयोगद्वारा राजनीतिक दलको विवरण सार्वजनिक

पोखरा निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।  उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा


गण्डकी प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय

पोखरा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । माओवादी केन्द्रको मंगलबार बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस


तनहुँ-१ मा एमालेबाट ६ जनाको नाम सिफारिस

पोखरा तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरिएको छ । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको


मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग

पोखरा नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न


उपसभापति खड्कालाई मन्त्रिपरिषदमा पठाउने कांग्रेसको तयारी

पोखरा नेपाली कांग्रेसले पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्कालाई मन्त्रिपरिषदमा पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी थालेपछि कांग्रेसले उपसभापति खड्कालाई सरकारमा सहभागी गराउने भएको हो ।


मिटरब्याज पीडित र सरकारबीच वार्ता हुने 

पोखरा मिटरब्याज पीडित र सरकारले गठन गरेको वार्ता टोलीबीच वार्ता हुने भएको छ । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेरै काठमाडौँ आइपुगेका मिटरब्याज पीडितको समस्या समाधान गर्न मङ्गलबार सरकारले गृह


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja