राजनीति

खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय

पोखरा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को


कांग्रेस सभापति देउवाले गरे राष्ट्रपतिका लागि मतदान

पोखरा राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा नयाँ राष्ट्रपतिका लागि मतदान जारी छ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा


‘नेपाली महिलाका लागि राष्ट्रपति भण्डारीको भूमिका गर्व गर्न लायक छ’

पोखरा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र नेपाली महिलाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका गर्व गर्न लायक रहेको बताएका छन् ।  ११३ औँ अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसर बुधबार


 राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

पोखरा राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा


आजको आठ दलीय बैठकमा राष्ट्रपति निर्वाचन तयारीबारे छलफल

पोखरा आज बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो


प्रधानमन्त्री ‘प्रचण्ड’ विरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता

पोखरा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर मंगलबार बिहान सर्वोच्चमा


सांसद भण्डारीलाई भारत लैजाँदा ५५ लाख खर्च

पोखरा आगोले जलेर गम्भीर घाइते भएका गुल्मीका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाँदा मात्रै ५५ लाख ८८ हजार रूपैयाँ खर्च भएको छ । फागुन ३ गते भण्डारी आफ्नै


प्रधानमन्त्री प्रचण्ड- पूर्वमाओवादीहरु एकजुट हुनुपर्छ

पोखरा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया


प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

पोखरा सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा


कांग्रेस नेता चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखा

पोखरा मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखिएको छ । भण्डारीका सहयोगी योगराज कडेलले  हल्का इन्फेक्सन (संक्रमण) देखिएकोले एन्टीवायोटिक्स चलाइएको चिकित्सकलाई उदृत गर्दैै सामाजिक सञ्जालमार्फत जनाएका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja