राजनीति

युवालाई उद्यमशील र स्वरोजगार बनाउन जोड दिनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर


राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू हुँदै

पोखरा निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।  आयोगको २०७९ माघ


एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामापत्र

पोखरा सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठै जनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् ।  मन्त्रिपरिषद्मा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री


सरकार छाड्ने र समर्थन फिर्ता लिने एमालेको निर्णय

पोखरा नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो । सरकार गठनका क्रममा


प्रधानमन्त्री ‘प्रचण्ड’ फागुन १९ गते दोहा जाने

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन जाने भएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९


कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार

पोखरा नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा गत हप्ताको बिहीबारदेखि उपचाररत डा. भण्डारीलाई सीपीएपीमार्फत नाकबाट अक्सिजन दिइएको छ । बुधबार


फरार रहेका संसद कोइरी पनि राष्ट्रपति निर्वाचनको मतदाता

पोखरा कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतो कोइरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र


सांसद चौधरीको निलम्बन फुकुवा

पोखरा रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद


सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त

पोखरा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । ग्याल्पो ल्होसारको अवसरमा उनले सम्पूर्ण नेपालीका


गण्डकी मुख्यमन्त्रीका प्रेस संयोजकमा सुशन घिमिरे  

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रेस संयोजकमा सुशन घिमिरे नियुक्त भएका छन् । २०६८ सालदेखि पत्रकारिता शुरु गरेका घिमिरेले पोखरामा रहि सक्रिय पत्रकारिता गर्दै आएका छन् । घिमिरेले आमसञ्चार


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja