पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बाे ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बाे ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा
पोखरा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी
पोखरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज
पोखरा लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहनुभएका पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छ । उनी मानवअधिकार क्षेत्रका अगुवा
पोखरा ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल
पोखरा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सहमतिबाटै राष्ट्रपति चुनिनुपर्ने बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले राष्ट्रियता र संविधानको रक्षा गर्न साझारुपमा राष्ट्रपति आउनुपर्ने बताए । राष्ट्रपति
पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले ७३ औं प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूमा हार्दिक शुभकामना गर्दै प्रजातन्त्र
पोखरा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने
पोखरा निर्वाचन आयोगले आज ७औँ निर्वाचन आयोग दिवस मनाउँदै छ । आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ आज निर्वाचन दिवस मनाउन लागेको हो ।२०७३ सालदेखि ७ फागुनदेखि निर्वाचन
पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय जनमोर्चाले मुलुकमा भईरहेको बढदाे इसाइकरण रोक्न माग गरेको छ । संघीयता बिरोधी छबी बनाएको जनमोर्चाले गृह मन्त्रीमा पुनः राष्ट्रिय स्वतन्त्र पार्टीका