राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । चार घण्टासम्म चलेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठकबाट


नेता घनश्याम भुसाल बेहोस भएर अस्पतालमा भर्ना 

पोखरा नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन् ।   कार चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाने क्रममा नेता भुसाल नयाँबानेश्वर पुगेपछि बेहोस भएका थिए। कारमा बेहोस हुन


सबैभन्दा ठूलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा हुन थालेको छ : विप्लव

पोखरा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले अहिले सबैभन्दा ठुलो भ्रष्टाचार स्वास्थ्य क्षेत्रमा देखा पर्न थालेको टिप्पणी गरेका छन् । बिहीबार कपिलवस्तुको शिव गढीमा आयोजित एक कार्यक्रममा बोल्दै


सांसद अरुणकुमार चौधरी पक्राउ

पोखरा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । पक्राउ परेका उनलाई


गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्छ : ओली

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताएका छन् । सरकार गठनको बेला सत्ता साझेदार दलबीच


रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल सफलले बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेजीको माग गर्दै निवेदन दिएका


शहीदले देखेको सपना स्वतन्त्रता मात्रै नभई समृद्धि पनि हो- केपी ओली

पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रता मात्र नभई समृद्धि भएको बताएका छन् । शहीद दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले अहिले त्यही समृद्धिको अभियानमा


रास्वपा सभापतिमा रवि लामिछाने पुनः चयन 

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने पुनः चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुन: प्राप्ति गरेसँगै लामिछाने फेरि पार्टी सभापति चयन भएका हुन्


आयोगद्वारा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय 

पोखरा निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरि आज मिति तोकेको


गण्डकी सरकारको प्रवक्तामा मन्त्री रोशनबहादुर गाहा नियुक्त

पोखरा गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापा नियुक्त भएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सञ्चारमन्त्रीसमेत रहेका उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन्


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja