पर्यटन-कृषि

मधेसमा रासायनिक मलको अभाव नहुने

पोखरा बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले


सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती

सुर्खेत – पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु


किसानले पाउन थाले अण्डाको मूल्य

पोखरा किसानले अण्डाको मूल्य पाउन थालेका छन् ।  कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग


बागलुङका किसानलाई आलु भित्र्याउन चटारो

पोखरा बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको आलु नियमित वर्षाले बारीमै कुहिने भएकाले किसानलाई भित्र्याउन भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा


म्याग्दी अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर ४५ भेडा मरे

पोखरा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक


बागलुङमा पानी नपर्दा किसानलाई धानको बीउ जोगाउन मुस्किल

पोखरा वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा


बाँकेमा ७ हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण, २५ पशुको मृत्यु

  पोखरा बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ ।  लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् ।  जिल्लास्थित भेटेरिनरी


किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्छ: प्रभु साह

पोखरा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन् । कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानका लागि पेन्सन दिनुपर्ने उनको भनाइ छ । बुधबार प्रतिनिधिसभामा कृषि


बन्दीपुरमा निर्माणाधीन केबलकार अन्तिम चरणमा

पोखरा बन्दीपुरलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसाथ निर्माणाधीन केबलकार परीक्षण अन्तिम चरणमा पुगेको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले अत्याधुनिक होटलसहितको केबलकार निर्माण गरिरहेको हो ।यसले बन्दीपुरको पर्यटन विकासमा थप


बागलुङमा लम्पी स्किन रोगबाट १ हजार गाई बिरामी

पोखरा लम्पी स्किन रोगबाट बागलुङका १ हजार गाई संक्रमणमा परेका छन् । एक महिनादेखि देखिएको यो रोगबाट ३२ गाई मरेका छन् । शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja