युवा परीचालनले ग¥यो प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम
कास्की प्रमुख,प्रहरी उपरीक्षक अशोक सिंहले कास्कीलाई लागु औषध दव्ुर्यसनी मुक्त क्षेत्र बनाउने घोषणा गर्नुभएको छ आइतबार युवा परिचालनले गरेको लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै, उहांले कास्कीलाइ लागु औषध दुव्र्यसनी मुक्त क्षेत्र बनाउन आफुले महाअभियान सुरु गरीसकेको बताउनु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै,ने.वि संघ केन्द्रीय गोपाल गुरुङले आज का धेरै जसो युवा लागु औषध दुव्यसनीको सिकार बन्नु परेको अब यो समस्याको समाधान पनि युवा पुस्ता मै सम्भव भएको बताए। कार्यक्रममा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीका सभापति विवेक देवकोटा,अखिल क्रान्तिकारीको नेता क्षितिज सापकोटा तथा धर्मगुरु मीन गुरुङ, पास्टर दिलिप तामाङ्घ विभिन्न क्यापसका विद्यार्थी नेता एवं विद्योर्थीहरुले सहभागी थिए ।