परिणिति चोप्राले अर्जुन कपुरसँगको आफ्नो समीकरणको बारेमा बताइन्



पोखरा, १० असोज ।
बलिउड कलाकार परिणिति चोप्रा र अर्जुन कपुर अहिले उनीहरुको नयाँ रिलिज हुन लागेको फिल्म ‘नमस्ते इङल्याण्ड’ को प्रचारप्रसारमा व्यस्त छन् । हालसालै एउटा अन्तर्वातामा उनले आफ्नो अर्जुनसँगको सम्बन्धको बारेमा मुख खोलेकी छन् । उनले भनिन कि उनको प्रेम अर्जुनको लागी मात्र छ , यो उनको प्रेम उनी सहकर्मी भएर मात्र होइन तर वास्तवमा उनीहरुको प्रेम व्यक्तिगत जीवनमा पनि छ ।
परिणितिका अनुसार अर्जुनलाई परिणितिको जीवनमा हुन लागेको सबैको जानकारी हुन्छ । यद्यपि उनीहरु केही दिन कुराकानी नगरेतापनि अर्नुनलाई परिणितिको हरेक मिनेटको बारेमा थाहा हुन्छ ।
उनले थप्दै भनिन कि अर्को व्यक्तिको भावना र मानसिकतालाई बुझ्न एकदमै जरुरत छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja