अफगानिस्तानमा हवाई कारबाहीमा पाँच तालिबानी लडाकू मारिए



पोखरा

अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको सयेद अबाद जिल्लामा तालिबानी आतङ्ककारी समूह लुकेर बसेका स्थान लक्षित हवाई कारबाहीमा कम्तीमा पाँच तालिबान लडाकू मारिएका सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा अन्य पाँच आतङ्ककारी घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । प्रायः अशान्त भईरहने मिलिखिलो क्षेत्रमा भएको यस कारबाहीमा परी पाँच तालिबान लडाकूको दुर्घटना स्थलमा नै मृत्यु भएको छ भने अन्य पाँच घाइते भएका जारी विज्ञप्तिमा जनाइएको छ । सशस्त्र लडाकू समूहले बसन्त ऋतृको आगमणसँगै गत अप्रिल १२ आह्वान गरेको भीषण आक्रमणपछि सरकारी सुरक्षाबल र तालिबानी लडाकू समूहबीच झडप जारी रहेको छ

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja